41 तर प्रभुले तिनुकन भुन्या, “मार्था, तुमि मस्तै कुडाका बारेमै चिन्ता गद्दिछौ, र दुखित हुन्छौ।
तर सुन्सारको चिन्ता र धुनकन माया गन्न्या र, अरु कुडाको लाल्चोले गद्दा बचनकन बिर्स्हेर फल फलाउँदैनुन्।
इसु र उनुका चेलाहरु जाँदैछिया, इसु कोइ एक गाउँमै पस्या, र मार्था नाउँ भयाइ एक स्हैनिले उनुकन आम्ना घरमै घोइराइन्।
तर मार्था सेबा र स्हुम्मानको मस्तै काममै अल्जेइछिन् तिनुले इसुप्रभुति आइकन भुनिन्, “प्रभुज्यु, मेरि बुइनिले सेबा र स्हुम्मानको काममै मुकन एक्लै पाड्याइछ, तुमि गुन्ति गद्दैनौ? तेइकन भुनिदेउ, र तेइले मुकन सगाओस्।”
इसुले आम्ना चेलाहरुकन भुन्या, “यइबिअ मु तुमिहरुकन भुन्छु, बाँइना निम्ति क्या खाउला र क्या लाउला भुनि झर्को नमान।
“तर तुमिहरु चुनाखा होउ, मोजमज्जा नगर, मात्तिकन नहँड र यइ जुनिको निम्ति चिन्ता नगर। नतर तुमिहरुको मुन बोदो हुन्याछ र एक्कासि तुमिहरुमै तेइ दिन पासो जस्तै आइपड्न्याछ।
काँडौदो पर्या बिउ तिँ हुन्, जोले बचन स्हुन्छ, तर जुनिको चिन्ता, धुन-सुम्पति, सुख-चैनमै पडि बड्न पाउनैनुन्, र तेइको फल पाक्तैन।