38 इसु र उनुका चेलाहरु जाँदैछिया, इसु कोइ एक गाउँमै पस्या, र मार्था नाउँ भयाइ एक स्हैनिले उनुकन आम्ना घरमै घोइराइन्।
तेइले भुन्यो, “जोले तेइ मान्ठकन टिठ मान्यो।” तब इसुले भुन्या, “गइकन तुमि पुनि तेइथै गर।”
तर मार्था सेबा र स्हुम्मानको मस्तै काममै अल्जेइछिन् तिनुले इसुप्रभुति आइकन भुनिन्, “प्रभुज्यु, मेरि बुइनिले सेबा र स्हुम्मानको काममै मुकन एक्लै पाड्याइछ, तुमि गुन्ति गद्दैनौ? तेइकन भुनिदेउ, र तेइले मुकन सगाओस्।”
तर प्रभुले तिनुकन भुन्या, “मार्था, तुमि मस्तै कुडाका बारेमै चिन्ता गद्दिछौ, र दुखित हुन्छौ।
अनि लिडिया र तिनुका घरा स्हबै झानले प्रभुमै बिसास गर्यार बप्तिस्मा ल्हिया। र तेइले हामिकन बिन्ति गद्दै भुनि, “यति तुमिहरुले मुकन स्हाँच्चै प्रभुमै बिसास गन्न्या बुइनि ठराउँदाछौ भुन्या मेरो घरमै आइकन बसिदेउ।” यइगरि तेइले हामिकन आम्ना घर आइदेउ भुनि कर गरि।
यासोनले तिनुहरुकन आम्ना घर राख्याछुन्। तिनुहरुले इसु भुन्न्या अक्कै राजा छुन् भुनि रोमि म्हाँराजाको बिरुद्दमै यिँ कामहरु गद्दाछुन्।”