37 तेइले भुन्यो, “जोले तेइ मान्ठकन टिठ मान्यो।” तब इसुले भुन्या, “गइकन तुमि पुनि तेइथै गर।”
तेइपछि धर्मगुरुकन इसुले स्होद्या, “डाँकुले फेला पाड्या मान्ठका तिँ तिन जुना मान्ठ मद्दि घर वरिपोरि बैन्या भलो मान्ठ को हो त?”
इसु र उनुका चेलाहरु जाँदैछिया, इसु कोइ एक गाउँमै पस्या, र मार्था नाउँ भयाइ एक स्हैनिले उनुकन आम्ना घरमै घोइराइन्।