36 तेइपछि धर्मगुरुकन इसुले स्होद्या, “डाँकुले फेला पाड्या मान्ठका तिँ तिन जुना मान्ठ मद्दि घर वरिपोरि बैन्या भलो मान्ठ को हो त?”
भोलिपल्ट धरमसालाको मालिककन चाँदिका दुइ रुडा दिइकन भुन्यो, ‘यइ मान्ठको हेरविचर गद्दिया, अझ मस्थै खर्च लाग्या मु फर्कि आउन्या बेला तिद्दिन्याछु।’”
तेइले भुन्यो, “जोले तेइ मान्ठकन टिठ मान्यो।” तब इसुले भुन्या, “गइकन तुमि पुनि तेइथै गर।”
तर तिनुहरु स्हात तिर्न्या केइ नभया हुनाले दुबैकन माफ दिया। यइबिअ भुन त यि दुइ मद्दि कोले स्हाउकन भौति माया गन्न्याछ?”