34 तेइ मान्ठा काखैति गइ घाउहरुमै ओक्तोमुलो लाइदियो, र आम्नै गधामै चडाइ तेइकन धरमसालामै ल्हि स्हुचा स्हुम्मार गर्यो।
यइ स्हैनिले ज्या गन्न स्हक्तिछि तेइ गर्याइछ। यइले मेरो हड गाड्नका बिअ अगाडिबाटै बास आउन्या चोखो घसिकन तैयार गर्याइछ।
तर एक जुन सामरियाको मान्ठ तेइ बाटो भैकन जानै छियो अदमरो मान्ठकन देख्यो, र तेइकन टिठ् लाग्यो।
भोलिपल्ट धरमसालाको मालिककन चाँदिका दुइ रुडा दिइकन भुन्यो, ‘यइ मान्ठको हेरविचर गद्दिया, अझ मस्थै खर्च लाग्या मु फर्कि आउन्या बेला तिद्दिन्याछु।’”
तिनुले आम्नो जेठो भाउ जुन्माइन् र उनुकन टालाले बेडिकन डुँठोमै राखिन्, क्यानभुन्या तिनुका निम्ति धरमसालामै बइन्या ठाउँ छियोन।
याद राख, कैकनै नराम्मा कामको स्हट्टा नराम्मो नगरोस्, तर एकाले अक्काकन र स्हबैस्हात उकुरि भलो गन्न्या निदो गर।