33 तर एक जुन सामरियाको मान्ठ तेइ बाटो भैकन जानै छियो अदमरो मान्ठकन देख्यो, र तेइकन टिठ् लाग्यो।
तेइथै गरि पुजारिकन सयोग गन्न्या एक जुना लेबि पुनि तेइ ठौर आयो। तेइ अदमरो मान्ठकन देख्यो र नदेख्याजुन गरि थोक्कै पुड्डोबाट गयो।
तेइ मान्ठा काखैति गइ घाउहरुमै ओक्तोमुलो लाइदियो, र आम्नै गधामै चडाइ तेइकन धरमसालामै ल्हि स्हुचा स्हुम्मार गर्यो।
प्रभुले तिनुकन देख्या, अनि टिठायार भुन्या, “नरोउ।”