32 तेइथै गरि पुजारिकन सयोग गन्न्या एक जुना लेबि पुनि तेइ ठौर आयो। तेइ अदमरो मान्ठकन देख्यो र नदेख्याजुन गरि थोक्कै पुड्डोबाट गयो।
सन्जोकले तेइ बाटोहुँदै एउटो पुजारि जानै छियो अदमरो मान्ठकन देख्यो र नदेख्याजुन गरि थोक्कै पुड्डोबाट गयो।
तर एक जुन सामरियाको मान्ठ तेइ बाटो भैकन जानै छियो अदमरो मान्ठकन देख्यो, र तेइकन टिठ् लाग्यो।
यइ देख्यार पावलले ठुलो डाकाले तिनुकन भुन्या, “आपैकन नोक्सानि नगर, हामि स्हबै नेइछौं।”
तब तिनुहरु स्हबैले सबाघरका सासन गन्न्या सोस्थेनेसकन स्हमात्यार अदालतको अगाडि कुट्या। तर गलियोनले तेइ कुडाको केइ मत्लब गर्योन।
तेइबेला मान्ठहरु आपैकन मात्तै माया गन्न्या, रुपियाँ पुँइसाको लाल्चो गन्न्या, घमन्डि, भुन्या नमान्न्या, अरुको बिजेत गन्न्या, आमा बाबाको भुन्या नमान्न्या, बैगुनि र अस्हुद्दो हुन्याछुन्।