30 इसुले उखानबाट भुन्या, “एउटो मान्ठ यरुसलेमबाट यरिहो जानै छियो। तेइकन डाँकुले फेला पाड्या र नागै पाडि कुट्या, अदमरो गरि छोडि गया।
सन्जोकले तेइ बाटोहुँदै एउटो पुजारि जानै छियो अदमरो मान्ठकन देख्यो र नदेख्याजुन गरि थोक्कै पुड्डोबाट गयो।
इसुले बार जुना चेलाकन अलक्कै ल्हिकन भुन्या, “हेर, हामि यरुसलेमतिरै जानैछौ, मान्ठको छोराको बारेमै परमेसोरका रैबार्याहरुले लेख्या स्हबै कुडा पुरा हुन्याछुन्।
इसुले यइथो भुनि स्हक्यापछि चेलाहरुको अगेडि अगेडि यरुसलेमतिर गया।