3 अब जाउ, हेर मु तुमिहरुकन ब्वाँसाहरुका म्हाँजौदो भेडाको पाठाहरु जैथै पठाउन्याछु।
तुमिहरु रुपियाँको थैलो, झोला, पौला नल्हेउ, र बाटोनो कैकन पुनि नढोग्या।
क्यानभुन्या मुकन थाँ छ, कि मु गयापछि झुटा कुडा सिकाउन्याहरु ब्वाँसा जैथा मान्ठ तुमिहरुकै म्हाँजौनो पैन्याछुन्, र तिनुहरुले बिसासिहरुकन दुख दिन्याछुन्।
मेरो निम्ति तेइले कति दुख स्हनुपड्छ तेइ मु तेइकन देखाउन्याछु।”
साउलले प्रभु इसुकन मान्न्या लोग्न्या या स्हैनि जैकन फेला पाड्या पुनि तिनुहरुकन पग्डेर यरुसलेममै ल्याउन पाउँ भुनि दमस्कसमै भया यहुदि सबाघरका सासकहरुकन पत्तर लेखिदेउ भुनि पुर्जि माग्यो।