29 तर तेइले आपुकन धर्मि ठर्याउन, इसुकन फेरि स्होद्यो, “तेस्हो भया मेरो घर वरिपोरि बैन्या को हो त?”
तब इसुले आम्ना चेलाहरु स्हातै मान्ठहरुकन पुनि आपुति घोइराया र तिनुहरुकन भुन्या, “कोइ मान्ठले मेरा पछि लाग्न्या इच्छा गद्दोछ भुन्या तेइले आम्नो माया मार्नुपड्छ, र मन्न स्हम्म तैयार भइ आम्नो क्रुस बोकि मेरा पछि लाग्नुपड्छ।
तेइपछि धर्मगुरुकन इसुले स्होद्या, “डाँकुले फेला पाड्या मान्ठका तिँ तिन जुना मान्ठ मद्दि घर वरिपोरि बैन्या भलो मान्ठ को हो त?”
तब इसुले तिनुहरुकन भुन्या, “मान्ठहरुका अगेडि आपुकन धर्मि ठर्याउन्या तुमिहरु नै हौ, तर परमेसोरले तुमिहरुका हिद्या बुइदाछुन। मान्ठहरुका म्हाँजौनो ज्या ठुलो हुन्छ, परमेसोरको हेराइमै तेइ घिन लाग्दो मानिन्छ।