25 इसुकन जाँइन, एक जुना धर्मगुरु धार्मिक अइनका कुडा जान्या छियो र उबिकन स्होद्यो, “गुरुज्यु, अजम्बरि जुनि पाउन मोइले क्या गन्नु पड्दोछ?”
इसु बाटोमै जानैगद्दा, एक जुना मान्ठ डगुडेर आइ इसुका अगेडि घुँडा टेक्यो, र स्होद्यो, “हे राम्मा गुरु, अजम्बरि जिबन पाउन मोइले क्या गन्नु पड्डोछ?”
इसुले तिनुहरुकन भुन्या, “मोसाले तुमिहरुकन क्या आग्या दियाछुन्?”
एकजुना धर्मगुरु आयो, र तिनुहरुले आपु आपु कुडा गरिरया स्हुन्यो। इसुले मान्ठहरुकन स्हइ जबाक दिया देखि तेइले इसुकन स्होद्यो, “स्हबै आग्याहरु भुन्दा ठुलो आग्या क्या हो?”
क्यानभुन्या मु तुमिहरुकन भुन्दछु, मस्थै परमेसोरको रैबार ल्याउन्याहरु र राजाहरुले तिँ देख्न्या इच्छ्या गर्या छिया ज्या तुमिहरुले देख्ताछौ, तर देख्यानुन् र ज्या तुमिहरुले स्हुन्दाछौ तिँ स्हुन्न्या इच्छ्या गर्या छिया, तर स्हुन्यानुन्।”
इसुले भुन्या, “धार्मिक अइनमै क्या लेख्या छ? तुमिले क्या बुज्यौ?”
कोइ एक जुना इस्राएलको सासन गन्न्याले इसुकन स्होद्यो, “हे राम्मा गुरु, मोइले अजम्बरि जुनि पाउन क्या गरु।”
तर फरिसिहरु र धार्मिक अइनका गुरुहरुले युहन्नाबाट बप्तिस्मा नल्हिया हुनाले परमेसोरले स्हुच्याजो आम्ना निउति गर्यानुन्।