23 चेलाहरुति फर्क्यार इसुले तिनुहरुकन सुटुक्कै भुन्या, “धन्य हुन् तिँ आँखा जोले तुमिहरुले देख्या यिँ कुडाहरु देख्ताछुन्।
क्यानभुन्या मु तुमिहरुकन भुन्दछु, मस्थै परमेसोरको रैबार ल्याउन्याहरु र राजाहरुले तिँ देख्न्या इच्छ्या गर्या छिया ज्या तुमिहरुले देख्ताछौ, तर देख्यानुन् र ज्या तुमिहरुले स्हुन्दाछौ तिँ स्हुन्न्या इच्छ्या गर्या छिया, तर स्हुन्यानुन्।”