2 इसुले तिनुहरुकन भुन्या, “बालि त मस्थै छ, तर खेतालाहरु नापा छुन्। यइबिअ बालिका मालिककन बिन्ति गर, र उनुले आम्नो बालि काट्न खेतालाहरुकन पठाइदेउन्।
यइत मालिकले आम्ना कमाराहरुकन घरको स्हबै काम र कर्तब्याको जुम्मा दियर पाल्याकन चुनाखो रनु भुनि आग्या दिइ परदेस लाग्या जैथै हो।
अनि इसुले तिनुहरुकन भुन्या, “सारा सुन्सारमै गयार स्हबै मान्ठहरुकन राम्मो रैबार स्हुनाउ।
अनि तिँ चेलाहरु गयार स्हबै ठौरमै प्रचार गर्या। प्रभुले तिनुहरु स्हात काम गरिरया, र तिनुहरुले प्रचार गर्या कुडाकन अचुम्मका कामबाट स्हाँचो ठराइदिया। आमेन।]
इसुले बारै मुख्य चेलाकन घोइराया, र तिनुहरुकन स्हबै भुतहरु धपाउन्या र कैठहरु भलो गन्या सक्ति र हक दिया।
स्तिफनसकन मार्या पछि प्रभुमै बिसास गन्न्याहरुकन दुख दिया हुनाले जाँकै छरिछिट्टन भयाहरुले अरुकन हैन, तर यहुदिहरुकन मात्तै राम्मो रैबार स्हुनाउदै फोनिके, साइप्रस र एन्टिओखिया सहर स्हम्मै पुग्या।
तिनुहरु बत्त बसेर प्रभुको आराधना गरिरया बेला पबित्त आत्माले भुन्या, “बारनाबास र साउलकन मोइले ज्या कामको निम्ति तिनुहरुकन डाक्याछु, तेइ कामको निम्ति छान।”
पबित्त आत्माले पठाइया बारनाबास र साउल एन्टिओखिया सहरबाट सिलुकिया सहरमै गया। ताँइबाट पुनि पानिझाँज चडेर साइप्रसतिर गया।
तुमिहरु आम्नो निम्ति र आम्ना स्हबै मन्डलिका बिसासिहरुका निम्ति होस्यार रया। पबित्त आत्माले तुमिहरुकन मन्डलिको जुम्मा लाया हुनाले उनुले आम्नै रगतले किन्या परमेसोरको मन्डलिको हेरबिचार तुमिहरु गर।
तब प्रभुले मुकन भुन्या, ‘जा, क्यानकि मु तोकन अरु जातिहरुति टाडा टाडास्हम्म पठाउन्याछु।’”
तब तिँ छरिछिट्टन भया बिसासिहरु गयर स्हबैतिर प्रभुको बचन स्हुनाउन लाग्या।
दाजुभाइहरु औ, हाम्मो दुख र म्हिनेतको याद तुमिहरुकन छ। तुमिहरु कैकनै भार नहोस् भुनि दिनरात काम गरि हामिले परमेसोरको राम्मो रैबार तुमिहरुकन स्हुनायौं।
तर दाजुभाइहरु औ, तुमिहरुका म्हाँजौदो दुख गन्न्याहरु, अनि प्रभुमै तुमिहरुकन सिच्छ्या र चेताउनि दिन्या अगुवाहरुकन मान गर भुनि हामि तुमिहरुकन हात्या बिन्ति गद्दाछौं।
अब दाजुभाइहरु औ, उन्तिममै क्या भुन्न चायाछु भुन्या, हाम्मा लेखि प्रार्थना गर, क्यानभुन्या तुमिहरुका म्हाँजौदो भया जैथै प्रभुको बचन स्हाँटा फिजियोस् र मान स्हुम्मान होस्।
क्यानकि यइ उदेस्यले हामि म्हिनेत र कोसित गद्दाछौ, क्यानकि हाम्मो आस ज्युँदा परमेसोरमै राख्या छ। उनु नै स्हबै मान्ठका र बिसेसगरि उनिमै बिसास गन्न्याहरुका मुक्ति दिन्या हुन्याछुन्।
तुमि भरिला भइ बस। दुख स्हौ, राम्मो रैबारको प्रचार गर, र तुमिले जुम्मा पाया सेबाको काम पुरा गर।