Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 10:17 - जुम्‍ली

17 तिँ बत्‍तर जुना आनन्‍द स्‍हात फर्केर आइ यइथो भुन्‍या, “प्रभुज्‍यु, तुम्‍मो नाउँमै भुतहरु पुनि हाम्‍मा कब्‍जामै आउन्‍छुन्।”

Faic an caibideil Dèan lethbhreac




लुका 10:17
8 Iomraidhean Croise  

अनि बिसास गन्‍न्‍याहरु स्‍हात यि चिनारिहरु हुन्‍याछुन्— मेरो नाउँमै तिनुहरुले भुत धपाउन्‍याछुन्, र तिनुहरुले नौला भासाहरुमै बोल्‍ल्‍याछुन्,


यइपछि प्रभुले अरु बत्‍तर जुना चेलाहरुकन छान्‍या, र आपु जान आँट्‍या स्‍हबै सहर र गाउँमै आपुभुन्‍दा अगेडि तिनुहरुकन दुइ दुइ जुन गरि पठाया।


रपुनि भुतात्‍माहरु तुमिहरुको कब्‍जामै छुन् भुनेर खुसि नहोउ, तर तुमिहरुका नाउँ सोर्गमै लेखियाछुन् भुनेर खुसि होउ।”


ताँइ भया मुदौरुहरुकन भलो गर, र सहरका मान्‍ठहरुकन भुन, ‘परमेसोरको राज्‍य तुमिहरुको नजिकै आइपुग्‍याछ।’


इसुले बारै मुख्‍य चेलाकन घोइराया, र तिनुहरुकन स्‍हबै भुतहरु धपाउन्‍या र कैठहरु भलो गन्‍या सक्‍ति र हक दिया।


Lean sinn:

Sanasan


Sanasan