16 “जोले तुमिहरुका कुडा स्हुन्छ, तेइले मेरा कुडा स्हुन्छ। जोले तुमिहरुकन पत्याउदैन, तेइले मुकन पत्याउदैन र जोले मुकन पत्याउदैन, तेइले मुकन पठाउन्याकन पत्याउदैन।”
“जोले यइथा नाना भाउहरुमद्दि एक जुनाकन मेरा नाउँमै ग्रहन गद्दोछ तेइले मुकन ग्रहन गद्दोछ, र जोले मुकन ग्रहन गद्दोछ तेइले मुकन पठाउन्या मेरा बाबाकन ग्रहन गद्दोछ।”
अनि इसुले तिनुहरुकन भुन्या, “जोले मेरो नाउमै यइ भाउकन ग्रहन गद्दोछ, तेइले मुकन ग्रहन गद्दोछ, र जोले मुकन ग्रहन गद्दोछ, तेइले मुकन पठाउन्याकन पुनि ग्रहन गद्दोछ। क्यानभुन्या तुमिहरु मद्दि जो स्हबै भुन्दा नानो छ, तेइ स्हबै भुन्दा ठुलो हुन्छ।”
तेइ खेत नबेचुन्जै क्या तेरो छियोन? बेचिस्हक्या पुनि तेइबाट आया रुपियाँ तुमिहरुकै छियोन र? यइथो काम गन्न्या बिचार तेरो हिर्दयामै क्यागरि आयो? तोइले मान्ठहरुकन त हैन, तर परमेसोरकन टोट्ट्यायाछै।”
यइबिअ जोले यइ कुडाकन निच्यौन्या काम गद्दोछ तेइले मान्ठको हैन, तर परमेसोरकन निच्यौन्या काम गद्दोछ, जो परमेसोरले तुमिहरुकन आम्नो पबित्त आत्मा दिन्छुन्।