15 अनि कफर्नहुमका मान्ठहरु! क्या सोर्गमै जाउँला स्हुच्याछौ? तो नर्गमै फालिन्याछै।
“तेइबेला तुमिहरुले अब्राहाम, इसहाक, याकुब र स्हबै परमेसोरका रैबार्याकन उनुका राज्यामै देख्न्याछौ, तर तुमिहरु आपै बाइर फालिदा, तुमिहरु रुन्याछौ र दारा किट्न्याछौ।
अनि तेइ नर्गमै जत्ति दुख पाइरया बेला तेइले माथि हेर्यो र अब्राहामका काखति लाजरसकन देख्यो।