Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 10:11 - जुम्‍ली

11 ‘हाम्‍मा खुट्‍टामै टाँसिया तुमिहरुका सहरको धुलौटोसमेत हामि तुमिहरुका बिरुद्‌दमै परमेसोरको निसापको चिनारिका बिअ टकटक्‍याउँछौं। तर पुनि यइ जान, कि परमेसोरको राज्‍य नजिकै आयाछ।’

Faic an caibideil Dèan lethbhreac




लुका 10:11
16 Iomraidhean Croise  

यति कोइ ठौरमै तुमिहरुको सुम्‍मान भयोन भुन्‍या, र मान्‍ठहरुले तुमिहरुको बचन स्‍हुन्‍यानुन् भुन्‍या, तेइ ठौरबाट तुमिहरु निस्‍कुँदा निसापको दिनमै स्‍हाँचि दिन तिनुहरुका बिरुद्‌द पैतालाको धुलेउटो टकटक्‍याइदिनु।”


तर जब तुमिहरु कोइ सहरमै जान्‍छौ र तिनुहरुले तुमिहरुकन सुम्‍मान गद्‌दैनुन्, तब निस्‍केर तेइ सहरका मुल बाटाहरुमै गइ यइथो भुन,


ताँइ भया मुदौरुहरुकन भलो गर, र सहरका मान्‍ठहरुकन भुन, ‘परमेसोरको राज्‍य तुमिहरुको नजिकै आइपुग्‍याछ।’


जाँ तुमिहरुको स्‍हुम्‍मान हुनैन तुमिहरु तेइ ठौरबाट निक्‍लुदा परमेसोरको निसापको बयानकालेखि आम्‍ना पैत्‍यालाको धुलेउटो टकटुक्‍याइदेउ।”


“या, अब्राहामका स्‍हुन्‍तान र परमेसोरको भेइ मान्‍न्‍या अरु जातिहरु हो, यइ मुक्‍तिको रैबार हामि स्‍हबैका निम्‍ति परमेसोरले पठाया हुन्।


यइबिअ चेतगरि बस, हैन भुन्‍या परमेसोरका रैबार्‍याले लेख्‍या यिँ कुडा तुमिहरुमाथि पुरा हुन्‍या छुन्,


तर पावल र बारनाबासले भेइ नमानिकन यइथो भुन्‍या, “परमेसोरको बचन स्‍हबै भुन्‍दा पैला तुमिहरुकनै स्‍हुनाउनु आबासेक छियो। तर तुमिहरुले यइ बचन नमानि आपैकन अजम्‍बरिको जिबन पाउन लायक नाइ भुन्‍या हुनाले हामि अब अरु जातिहरुति जान्‍याछौं।


तेइबिअ पावल र बारनाबासले मान्‍ठहरुकन परमेसोरले निसाप गरुन् भुनि तिनुहरुका बिरोदमै पैतेलाको धुलेउटो टकटक्‍यायार आइकोनिया सहरतिर गया।


Lean sinn:

Sanasan


Sanasan