10 तर जब तुमिहरु कोइ सहरमै जान्छौ र तिनुहरुले तुमिहरुकन सुम्मान गद्दैनुन्, तब निस्केर तेइ सहरका मुल बाटाहरुमै गइ यइथो भुन,
‘हाम्मा खुट्टामै टाँसिया तुमिहरुका सहरको धुलौटोसमेत हामि तुमिहरुका बिरुद्दमै परमेसोरको निसापको चिनारिका बिअ टकटक्याउँछौं। तर पुनि यइ जान, कि परमेसोरको राज्य नजिकै आयाछ।’
ताँइ भया मुदौरुहरुकन भलो गर, र सहरका मान्ठहरुकन भुन, ‘परमेसोरको राज्य तुमिहरुको नजिकै आइपुग्याछ।’
जाँ तुमिहरुको स्हुम्मान हुनैन तुमिहरु तेइ ठौरबाट निक्लुदा परमेसोरको निसापको बयानकालेखि आम्ना पैत्यालाको धुलेउटो टकटुक्याइदेउ।”
तेइबिअ पावल र बारनाबासले मान्ठहरुकन परमेसोरले निसाप गरुन् भुनि तिनुहरुका बिरोदमै पैतेलाको धुलेउटो टकटक्यायार आइकोनिया सहरतिर गया।
तर यहुदिहरुले पावलको बिरोद गद्दै खिसि गन्न लाग्या। पावलले तिनुहरुको बिरुद्दमै आम्नो टालाको धुल्याउटो टक्टकाउदै भुन्या, “तुमिहरु नास भयौ भुन्या तुमिहरुकै दोसले नास हुन्याछौं तेइ दोस मुकन लाग्दैन। अब देखि मु अरु जातिहरुति इसुको राम्मो रैबार स्हुनाउन जान्याछु।”