1 यइपछि प्रभुले अरु बत्तर जुना चेलाहरुकन छान्या, र आपु जान आँट्या स्हबै सहर र गाउँमै आपुभुन्दा अगेडि तिनुहरुकन दुइ दुइ जुन गरि पठाया।
परमेसोरका रैबार दिन्या एलिया जैथै तिँ पुनि आत्मा र बलले भरिकन प्रभुका निम्ति एक जाति तयार पाड्न प्रभुका अगेडि जान्याछुन्। तिनुले बाबाआमा र टटुकिका बिचौनो राम्मो सम्बन्द गद्दिन्याछन् र धर्मिहरुका जस्तै बाइन अटेरिहरुकन लाउन्याछुन्।”
“ए मेरा छोरा, तुमि स्हबै भुन्दा ठुला परमेसोरका रैबार्या भुनिन्याछौ क्यानकि तुमि प्रभुको अग्यार अग्यार उनुको बाटो बुनाउन्याछौ,
प्रभुले तिनुकन देख्या, अनि टिठायार भुन्या, “नरोउ।”
तिनुहरुकन प्रभुति यइ कुडा स्होद्न पठाया, “जो आउन्या भुन्या मुक्ति दिन्या ख्रिस्ट, क्या तुमि नै होउ? कि हामि अरु कनै हेरौँ?”
अनि इसुले रैबार ल्हिन्या मान्ठहरुकन अगेडिबाट पठाया छिया। तिनुहरु गया, र इसुको निम्ति स्हबै कुडा तयारि गन्न सामरियाको एक गाउँमै पस्या।