Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 1:80 - जुम्‍ली

80 अनि भाउ युहन्‍ना बड्‌डै र आत्‍मामै जोरिला हुदै गया, र इस्राएलिहरुति देखाला नपरुन्‍जै तिँ उराठ ठाउँमै बस्‍या।

Faic an caibideil Dèan lethbhreac




लुका 1:80
11 Iomraidhean Croise  

क्‍यानभुन्‍या तिँ परमप्रभुका नजरमै ठुला मानिन्‍याछुन। तिनुले अंगुरको जाँड र अरु केइ पुनि मात्‍तिन्‍या चिज कैले पिन मिल्‍लैन, र आमाको कोखदेखि नै तिँ पबित्‍त आत्‍माले भरिन्‍याछुन्।


भाउ बुद्‌दिले बड्‌दै र जोरले भरिदै गया, र परमेसोरको अनुग्र तिँ स्‍हात छियो।


इसुले परमेसोरको अनुग्र र मान्‍ठको कृपा पायार हड र बुद्‌दिमै बड्‌डै बड्‌डै गया।


क्‍यानभुन्‍या तिनुले परमेसोरको बचनबाटै इसु नै मुक्‍तिदिन्‍या ख्रिस्ट हुन् भुनि मान्ठहरुको अगाडि यहुदिहरुकन केइ पुनि बोल्‍न नस्हक्‍न्‍या गर्‍या।


Lean sinn:

Sanasan


Sanasan