Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 1:79 - जुम्‍ली

79 अनि उद्‌यारो र कालको छाइलमै बैन्‍याहरुकन उज्‍यालो मिल्‍याछ, र हाम्‍मा गोडा सान्‍तिको बाटोतिर डोर्‍याउन्‍याछुन।”

Faic an caibideil Dèan lethbhreac




लुका 1:79
36 Iomraidhean Croise  

उनु नै अरु जातिका मान्‍ठहरुकन तुम्‍मो बाटो देखाउन्‍या जोति, र इस्राएलिहरुको महिमा हुन।”


परमेसोरले इस्राएलिहरुकन पठाया रैबार, या इसु ख्रिस्‍टबाट प्रचार गरिया सान्‍तिको राम्‍मो रैबार तुमिकन थाँ छ, तिनु नै स्‍हबैका प्रभु हुन्।


तोइले ति मान्‍ठहरुका आँखा खोल्‍दिनु, र तिनुहरु उद्‍यारोबाट उज्‍यालोतिर र सैतानको सक्‍तिबाट परमेसोरतिर फर्कुन्। यइगरि तिनुहरुले पापको माप पाउन्‍याछुन् र मुकन बिसास गर्‍या हुनाले पबित्‍त भयाहरुको ठौर तिनुहरुले पुनि पाउन्‍याछुन्।’


Lean sinn:

Sanasan


Sanasan