75 हाम्मो पुरै जिबन भरि धार्मिक र पबित्त भइकन उनुको सेबा गन्न पाउ।
आखिरमै दाजुभाइहरु औ, प्रभु इसुमै हामि तुमिहरुकन हात्या बिन्ति गद्दाछौं र अत्ति दिन्छौं। तुमिहरुले क्यारि ज्युँउन्या र परमेसोरकन खुसि पाड्नु पड्डोछ भुन्न्या कुडा तुमिहरुले हामिबाट सिक्यौ र तेइथै पुनि गद्दैछौ, तेइमै झुन झुन बड्डै जाउ।
क्यानकि परमेसोरले हामिकन अस्हुद्दा हुन हैन, तर पबित्त भइ ज्युँन घोइराया छुन्।
प्रभुले माया गर्या दाजुभाइहरु, तुमिहरुका लेखि हामि परमेसोरमै उकुरै धन्यबाद दिनै पड्छ। क्यानकि पैलैदेखि नै पबित्त आत्माको पबित्त पाड्या कामले र स्हाँचो बिसासले बाँइन परमेसोरले तुमिहरुकन छान्या।
उनुले हामिकन उद्दार गर्या र एक पबित्त मान्ठहुन डाक्या। हामिले गर्या काम उन्सार हैन, तर उनुको उदेस्य र अनुग्रको हिसाबले डाक्या। तेइ अनुग्र परमेसोरले सुन्सार रच्नुभुन्दा पैलै ख्रिस्ट इसुबाट हामिकन दियाछिया।