70 ज्यागरि प्रभु परमेसोरले पैलैदेखि आम्ना पबित्त रैबार्याहरुका मुखबाट बोल्या,
क्यानकि दाउद आपैले पबित्त आत्माबाट भुन्या हुन्, “‘परमप्रभुले मेरा प्रभुकन भुन्या, जब स्हम्म मु तुम्मा सत्तुरहरुकन तुम्मो पैतालामुनि राख्दैन, तब स्हुम्म तुमि मेरा दाइन्या हातपट्टि बस।’
अनि इसुले तिनुहरुकन भुन्या, “तुमिहरु स्हात हुँदा मोइले बोल्या बचनहरु यिँ नै हुन्। मोसाको अइनमै, परमेसोरका रैबार्याले र भजनका किताबमै मेरा बारेमै लेख्या स्हबै कुडा पुरा हुनै पड्छ।”
तिनुहरु आपु आपु नमिलेर छुट्टिन लाग्दा पावलले तिनुहरुकन यइथो भुन्या, “तुमिहरुका जिजुबाज्याकन परमेसोरका रैबार्या यसैयाबाट पबित्त आत्माले भुन्या बचन ठिकै छियो।