68 “इस्राएलका प्रभु परमेसोरको गुनगान होस, क्यानभुन्या उनुले आम्ना मान्ठहरुकन छुट्करा दिन आया हुन्।
हाम्मा सत्तुरहरुबाट र हामिकन घिन गन्न्याहरु स्हबैका हातबाट उनुले हामिकन छुटकरा दिया।
तिनुहरुले तोकन र ताँइ बस्न्या तेरा स्हुन्तानकन मार्न्या छुन। एक ढुंगामै अक्को ढुंगा पुनि बाँकि रन्यानाँइ, क्यानकि परमेसोरले तोकन बचाउन आया सुमय तोइले राउँन स्हकिनै।”
तेइबेला तिनुले पुनि योसेफ र मरियमका काखति आइकन परमेसोरकन धन्याबाद दिइन्, र यरुसलेमको छुट्कराको बाटो हेरि बैन्याहरुकन इसुको बारेमै भुनिन्।
अनि इस्राएलको मुक्ति गद्दिन्या तिँ नै हुन भुन्न्या हामिले आसा गर्या छियौं। यि स्हबै घटना घट्या आज तिन दिन भयो।
अनि स्हबैले भेइ मान्या, र परमेसोरको महिमा गर्या, र भुन्या, “एक जुन ठुला परमेसोरको रैबार ल्याउन्या हाम्मा म्हाँजौदो देखाला पड्याछुन्! परमेसोर आम्ना जनहरुकन बचाउन आयाछुन्!”