Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 1:66 - जुम्‍ली

66 यि कुडा स्‍हुन्‍याहरु स्‍हबैले यइ भाउ पछि कइथो हुन्‍या होला भुनि आम्‍ना मुनौदा कुडा खेलाया। क्‍यानभुन्‍या परमप्रभुको सक्‍ति तेइ भाउमाथि छियो।

Faic an caibideil Dèan lethbhreac




लुका 1:66
16 Iomraidhean Croise  

अनि भाउ युहन्‍ना बड्‌डै र आत्‍मामै जोरिला हुदै गया, र इस्राएलिहरुति देखाला नपरुन्‍जै तिँ उराठ ठाउँमै बस्‍या।


तर मरियमले यि स्‍हबै कुडा स्‍हुम्‍जुदै मुनौदा राखिन्।


भाउ बुद्‌दिले बड्‌दै र जोरले भरिदै गया, र परमेसोरको अनुग्र तिँ स्‍हात छियो।


अनि इसु आम्‍ना आमा बाबा स्‍हात नासरतमै फर्क्‍या र तिनुहरुको हुकुम मानिकन बस्‍या। इसुकि आमाले यि स्‍हबै कुडा नबिर्सिकन मुनौदा राखिन्।


“यि कुडा तुमिहरुले स्‍हुमजि राख, क्‍यानभुन्‍या मान्‍ठको छोराकन पक्डुन मान्‍ठहरुका हातमै जुम्‍मा लाइदिन्‍या छुन्।”


तिनुहरुस्‍हात प्रभुको सक्‍ति भया हुनाले मथ्‍थै मान्‍ठहरुले बिसास गरेर प्रभुतिर फर्क्‍या।


Lean sinn:

Sanasan


Sanasan