Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 1:65 - जुम्‍ली

65 यि स्‍हबै कुडा देख्‍यार गाउँल्‍याले अचुम्‍म मान्‍या। यहुदियाको जुम्‍मै पहाडि ठौरका मान्‍ठहरुले यइ कुडाको चर्चा गर्‍या।

Faic an caibideil Dèan lethbhreac




लुका 1:65
12 Iomraidhean Croise  

केइ दिनपछि मरियम तापाताप गरि यहुदिया ठौरको एक पाहाडि गाउँमै गइन्।


यि कुडा स्‍हुन्‍याजति स्‍हबैले अचुम्‍म मान्‍या।


स्‍हबै जुनले अच्‍चुम्‍म मान्‍या, र तिनुहरुले परमेसोरको महिमा गर्‍या, र भेइमान्‍दै यइथो भुन्‍या, “आज हामिले अच्‍चुम्‍मका कुडा देख्‍यौ!”


अनि स्‍हबैले भेइ मान्‍या, र परमेसोरको महिमा गर्‍या, र भुन्‍या, “एक जुन ठुला परमेसोरको रैबार ल्‍याउन्‍या हाम्‍मा म्‍हाँजौदो देखाला पड्‌याछुन्! परमेसोर आम्‍ना जनहरुकन बचाउन आयाछुन्!”


यि कुडा एफिससमै बैन्‍या यहुदि र अरु मान्‍ठहरुमै फिजियो। र तिनुहरु स्हबै जुनाले भेइ मान्‍या, र प्रभु इसुको नाउँमै गुनगान गर्‍या।


अनि मुख्‍य चेलाहरुबाट मथ्‍थै अचुम्‍मका काम र चिनारिहरु भया देखेर स्‍हबैले मुनमुनै भेइ मान्‍या।


यिँ कुडा पछि, स्‍हबै मन्‍डलिका मान्‍ठहरु र यिँ कुडा स्‍हुन्‍न्‍याहरु स्‍हबैले जात्‍ति भेइ मान्‍या।


यइ कुडा स्‍हुनेर हननिया भुइमै ढल्‍यो र तेइको परान गयो। यइ स्‍हुन्‍न्‍याहरु स्‍हबैले भेइमान्‍या।


Lean sinn:

Sanasan


Sanasan