6 तिँ दुबै परमेसोरको अगेडि धर्मि छिया र परमप्रभुका हुकुम र धार्मिक नियमहरुमै बिनागल्ति हड्डाछिया।
तर तिनुहरुका स्हुन्तान कोइ छियानुन्, क्यानभुन्या एलिसिबा बाँठ्या छिन् र तिँ दुबै बुडा भैग्या छिया।
तब इसुले तिनुहरुकन भुन्या, “मान्ठहरुका अगेडि आपुकन धर्मि ठर्याउन्या तुमिहरु नै हौ, तर परमेसोरले तुमिहरुका हिद्या बुइदाछुन। मान्ठहरुका म्हाँजौनो ज्या ठुलो हुन्छ, परमेसोरको हेराइमै तेइ घिन लाग्दो मानिन्छ।
तेइबेला यरुसलेममै एक जुन सिमियोन नाउँ गर्या मान्ठ छिया। तिँ इस्राएलका धर्मि र भक्तजन भया हुनाले, तिँ इस्राएलिहरुकन बचाउन्या मान्ठको बाटो ढुकि बस्या छिया। परमेसोरको आत्मा तिनुति छियो।
क्यानकि दाउद राजाले इसुको बार्यामै भुन्नाछुन्, “‘मोइले प्रभुकन जैलेपुनि मेरा अगाडि देख्याँ, मु भेइ मान्दैन क्यानकि परमेसोर मेरा दाइन्या पट्टि छुन्।
पावलले ठुलो सबाको चारैतिर हेर्या र भुन्या, “दाजुभाइहरु औ, आजको दिनस्हम्म परमेसोरको हेराइमै मोइले स्हुद्दो मुनले जिबन बितायाछु।”
यइबिअ परमेसोर र मान्ठहरुको अगाडि मेरो मुन स्हुद्दो राख्न्या कोसित गद्दछु।
यइखो बार्यामै न त तेरो केइ हक छ न त भाग नै छ, क्यानकि परमेसोरको अगाडि तेरो हिर्दय ठिक रैनछ।
उनुले तुमिहरुका मुन कैलै नफेरिन्या बुनाइदिउन्, जैबेला उनुका मान्ठहरुस्हात हाम्मा प्रभु इसु ख्रिस्ट फेरि आउन्याछुन्, तेइबेला उनुले हाम्मा परमेसोर बाबाका अगेडि तुमिहरुका हिर्दया पबित्त र बिनाखोटको ठर्याउन्।