Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 1:58 - जुम्‍ली

58 परमप्रभुले तिनुकन यति ठुलो दया गर्‍या छुन् भुन्‍न्‍या स्‍हुन्‍यार तिनुका स्‍हुनपुनहरु र गाउँल्‍याहरुले तिनु स्‍हात रड् गर्‍या।

Faic an caibideil Dèan lethbhreac




लुका 1:58
12 Iomraidhean Croise  

तुमि मस्‍तै खुसि हुन्‍याछौ, र मस्‍तै जुनले तिनुको जुन्‍ममै रड गन्‍न्‍याछुन्।


तिनुले यइथो भुनिन्, “मान्‍ठहरुका म्‍हाँजौदो मेरो अप्‍जस हटाउन अब परमप्रभुले मु माथि यस्‍हरि कृपा गर्‍याछुन्।”


अनि एलिसिबा स्‍हुत्‍क्‍यारि हुन्‍या बेला आयो र तिनुले छोरो पाइन्।


अनि इसुले निउतो दिन्‍याकन भुन्‍या, “तुमिले यस्‍हरि भोज भत्‍याड् लाउँदा, आम्‍ना स्‍हात्‍याहरुकन, आम्‍ना दाजुभाइकन या तुम्‍मा कुटुम्‍बहरुकन या स्‍हाउ गाउँल्‍याहरुकन निउतो नदेउ, नतर तिनुहरुले तुमिकन निउतो दियर तुम्‍मा गुन फित्‍ता दिन्‍याछुन्।


Lean sinn:

Sanasan


Sanasan