52 उनुले राजाहरुकन राज्गद्दिबाट हटायाछुन् र नागाहरुकन उठायाछुन्।
क्या यइ काठको काम गन्न्या मान्ठ हैन र? यइ त मरियमका छोरा या याकुब, योसेफ, यहुदा, र सिमोनको दाजु हैन र? क्या यइकि बुइनिहरु पुनि हामि स्हातै नाइ र?” तेइबिअ तिनुहरुले इसुकन पत्यायनुन्।
क्यानभुन्या जोले आपुकन ठुलो ठान्दोछ, तेइ नानो पारिन्याछ, र आपुकन नानो पान्या ठुलो पारिन्याछ।”
अनि इसुले भुन्या, “मु तुमिहरुकन भुन्दोछु, तेइ मान्ठ फरिसि भुन्दा धर्मि ठरिकन आम्नो घरतिर गयो। क्यानभुन्या जोले आपुकन ठुलो भुन्नोछ, तेइ नानो हुन्याछ, तर जोले आपुकन नानो भुन्नोछ, तेइ ठुलो हुन्याछ।”