49 क्यानभुन्या सक्तिसालि परमेसोरले मेरोलेखि ठुला काम गर्या। उनुको नाउँ पबित्त छ
तब इसुले भुतहरुकन जान्या आग्या दिया, र भुतआत्माहरु तेइ मान्ठबाट बाइर निक्लेर सुँगुरहरु भित्त पस्या, अनि लगभक दुइ हजार सुँगुरहरुको तेइ बगाल अत्तालिनै भिरबाट फट्याक हाल्या, र स्हबै डुबिकन मर्या।
क्यानभुन्या उनुले मु जैथि हेला पायइकन टिठाया छुन्, अबदेखि पुडो स्हबैले जैलेपुनि मुकन धन्यकि भुन्न्याछुन्,
र उनुको मान गन्न्याहरुकन उनुको दया पुस्तादेखि पुस्तौँसम्म रैरन्याछ।