48 क्यानभुन्या उनुले मु जैथि हेला पायइकन टिठाया छुन्, अबदेखि पुडो स्हबैले जैलेपुनि मुकन धन्यकि भुन्न्याछुन्,
सोर्गका रैबार्याले तिनुति गैकन भुन्या, “परमेसोरको अनुग्र पायै स्हैनि, तुमिकन मेरो जदेउ, परमप्रभु तुमि स्हात छुन्।”
अनि एलिसिबाले ठुल्लै डाको गाडि भुनिन्, “स्हैनिहरु मद्दि तुमि कति धन्याकि होउ, र तुम्मा कोखौदो भया भाउ धन्याको हो।
तिँ धन्याकि हुन् जैकन परमप्रभु परमेसोरले तिनुकन भुन्या कुडा पुरा हुन्याछ भुनि बिसास गरिन्।”
क्यानभुन्या सक्तिसालि परमेसोरले मेरोलेखि ठुला काम गर्या। उनुको नाउँ पबित्त छ
इसुले यिँ कुडा बोल्दैछिया, भिडबाट कोइ एक स्हैनिले किक्काउदै भुनि, “धन्या तेइ स्हैनि जोले तुमिकन कोखौनि राखिन् र आम्ना दुत ख्वाइन्।”