46 अनि मरियमले भुनिन्, “मेरो हिर्दयले परमप्रभुको गुनगान गर्छ
सान्तिका परमेसोर आपैले स्हबै तरिकाले तुमिहरुकन पबित्त पारुन्, र तुमिहरुका आत्मा, परान र हड हाम्मा प्रभु इसु ख्रिस्ट फेरि आउन्या दिनमै कोइ पुनि खोट नभया होस्।