45 तिँ धन्याकि हुन् जैकन परमप्रभु परमेसोरले तिनुकन भुन्या कुडा पुरा हुन्याछ भुनि बिसास गरिन्।”
ध्यान दिइकन स्हुन, तेइ बचन आम्नो बेलामै पुरा हुन्याछुन। क्यानभुन्या तुमिले परमेसोरका बचनमै बिसास मान्यानौ, जो दिन स्हुम्म यिँ कुडा पुरा हुनैन, तेइबेला स्हुम्म तुमि लाटो हुन्याछौ र बोल्न स्हक्न्यानाइ।”
हेर, तुमिले जदेउ भुन्या मैले स्हुन्ना बित्तिकै भाउ मेरा कोखौदै आनन्दले खेल्यो।
क्यानभुन्या उनुले मु जैथि हेला पायइकन टिठाया छुन्, अबदेखि पुडो स्हबैले जैलेपुनि मुकन धन्यकि भुन्न्याछुन्,