Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 1:42 - जुम्‍ली

42 अनि एलिसिबाले ठुल्‍लै डाको गाडि भुनिन्, “स्‍हैनिहरु मद्‌दि तुमि कति धन्‍याकि होउ, र तुम्‍मा कोखौदो भया भाउ धन्‍याको हो।

Faic an caibideil Dèan lethbhreac




लुका 1:42
13 Iomraidhean Croise  

सोर्गका रैबार्‍याले तिनुति गैकन भुन्‍या, “परमेसोरको अनुग्र पायै स्‍हैनि, तुमिकन मेरो जदेउ, परमप्रभु तुमि स्‍हात छुन्।”


अनि मरियमले जदेउ भुन्‍या एलिसिबाले स्‍हुन्‍ना बित्‍तिकै तिनुका कोखौदो भाउ खेल्‍यो, र एलिसिबा पबित्‍त आत्‍माले भरिन्,


क्‍यारि मु मै यइथो कृपा भयो मेरा प्रभुकि आमा मुकन भेट्‌न आइन्।


क्‍यानभुन्‍या उनुले मु जैथि हेला पायइकन टिठाया छुन्, अबदेखि पुडो स्‍हबैले जैलेपुनि मुकन धन्‍यकि भुन्‍न्‍याछुन्,


“परमप्रभुको नाउँमै आउन्‍या राजा धन्‍या हुन्! सोर्गमै सान्‍ति परमेसोरको महिमा।”


Lean sinn:

Sanasan


Sanasan