38 अनि मरियमले भुनिन्, “हेर मु परमप्रभुकि कमारि, मुकन तुम्मो बचन उन्सार होस्।” तब सोर्गका रैबार्या ताँइबाट गया।
क्यानकि परमेसोरले गन्न नस्हक्न्या कुडा केइनाइ।”
केइ दिनपछि मरियम तापाताप गरि यहुदिया ठौरको एक पाहाडि गाउँमै गइन्।
क्यानभुन्या उनुले मु जैथि हेला पायइकन टिठाया छुन्, अबदेखि पुडो स्हबैले जैलेपुनि मुकन धन्यकि भुन्न्याछुन्,