37 क्यानकि परमेसोरले गन्न नस्हक्न्या कुडा केइनाइ।”
इसुले चेलाहरुकन हेर्यार भुन्या, “मान्ठहरुको निम्ति त यइ असुम्भब छ, तर परमेसोरको निम्ति सुम्भब छ, क्यानकि परमेसोरले स्हबै काम गन्न स्हक्ताछुन्।”
हेर, तुम्मा स्हुन्पुनकि एलिसिबाले पुनि छोरो पाउन्या भयाइछुन्। तिनुकन मान्ठहरुले बाँठ्या भुन्नाछिया, तर अइले तिँ बुडि भयै पुनि तिनुका कोखौदो छ मुइनाको भाउ छ।
अनि मरियमले भुनिन्, “हेर मु परमप्रभुकि कमारि, मुकन तुम्मो बचन उन्सार होस्।” तब सोर्गका रैबार्या ताँइबाट गया।
इसुले भुन्या, “मान्ठहरुले ज्या गन्न स्हक्तैनुन् तेइ परमेसोरले गन्न स्हक्ताछुन्।”