36 हेर, तुम्मा स्हुन्पुनकि एलिसिबाले पुनि छोरो पाउन्या भयाइछुन्। तिनुकन मान्ठहरुले बाँठ्या भुन्नाछिया, तर अइले तिँ बुडि भयै पुनि तिनुका कोखौदो छ मुइनाको भाउ छ।
सोर्गका रैबार्याले तिनुकन भुन्या, “पबित्त आत्मा तुमिति आउन्याछुन्, स्हबै भुन्दा ठुला परमेसोरको सक्ति तुमिति आउन्याछ। यइबिअ तुमिबाट जुन्मिन्या भाउ पबित्त हुन्याछुन र परमेसोरका छोरा भुनिन्याछुन्।
क्यानकि परमेसोरले गन्न नस्हक्न्या कुडा केइनाइ।”
यहुदियाका राजा, हेरोदको पालामै, अबिया दलका जकरिया नाउँ भया एक जुन पुजारि छिया। तिनुकि जोइ हारुन बुङ्सकि छिन्। तिनुको नाउँ एलिसिबा छियो।