35 सोर्गका रैबार्याले तिनुकन भुन्या, “पबित्त आत्मा तुमिति आउन्याछुन्, स्हबै भुन्दा ठुला परमेसोरको सक्ति तुमिति आउन्याछ। यइबिअ तुमिबाट जुन्मिन्या भाउ पबित्त हुन्याछुन र परमेसोरका छोरा भुनिन्याछुन्।
परमेसोरका छोरा इसु ख्रिस्टको बार्यमै राम्मो रैबारको सुरु यस्हरि हुन्छ।
“हे नासरतका इसु हामि स्हात तुम्मो क्या मतलब? क्या तुमि हामिकन नास गन्न आया हौ? मु तुमिकन रौन्छु, तुमि परमेसोरका पबित्त मान्ठ हौ।”
तिँ एक कन्या टोक्यानिति गया, तेइकन राजा दाउद बुङ्सका योसेफ भुन्न्या मान्ठका मागियाइ छि तेइको नाउँ मरियम छियो।
मरियामले सोर्गका रैबार्याकन भुनिन्, “यो क्यारि हुन स्हक्छ? मु कन्या हुँ।”
हेर, तुम्मा स्हुन्पुनकि एलिसिबाले पुनि छोरो पाउन्या भयाइछुन्। तिनुकन मान्ठहरुले बाँठ्या भुन्नाछिया, तर अइले तिँ बुडि भयै पुनि तिनुका कोखौदो छ मुइनाको भाउ छ।
अनि तिनुहरु बाटामै जानाजनै पानि भया ठौरति पुग्या। तब तेइ नपुंसकले भुन्यो, “हेर, नेइति पानि रैछ, मुकन बप्तिस्मा ल्हिनबाट क्याले रोक्न स्हक्छ?”