34 मरियामले सोर्गका रैबार्याकन भुनिन्, “यो क्यारि हुन स्हक्छ? मु कन्या हुँ।”
तिनुले याकुबको बुङ्समै जैलेपुनि राज्या गन्न्याछुन्, र उनुको राज्या कैलै स्हकिन्यानाइ।”
सोर्गका रैबार्याले तिनुकन भुन्या, “पबित्त आत्मा तुमिति आउन्याछुन्, स्हबै भुन्दा ठुला परमेसोरको सक्ति तुमिति आउन्याछ। यइबिअ तुमिबाट जुन्मिन्या भाउ पबित्त हुन्याछुन र परमेसोरका छोरा भुनिन्याछुन्।
“अब उठेर सहरमै जा र ज्या काम तोइले गन्नु पड्न्या हो तेइ मु तोकन भुन्न्याछु।”