32 तिँ स्हबै भुन्दा ठुला हुन्याछुन् र स्हबै भुन्दा ठुला परमेसोरका छोरा भुनिन्याछुन्, र प्रभु परमेसोरले तिनुकन तिनुकै पुर्खा दाउदको राजगद्दि दिन्याछुन।
तेस्हो भया हुनाले युहन्नाले स्हबैकन भुन्या, “मु त तुमिहरुकन पानिले बप्तिस्मा दिन्छु। तर मुभुन्दा ठुला एक जुना आउँदैछुन्। मु त तिनुका पौलाका तुना फुकाउन्या जैइथै पुनि नाइ। उनुले तुमिहरुकन पबित्त आत्मा र आगाले बप्तिस्मा दिन्याछन्।
तर आम्ना सत्तुरहरुकन माया गर, र तिनुहरुको भलो गर। र फेरि पाउन्या आस नराखि जोखो देउ। तब तुमिहरुको इनाम ठुल्लै हुन्याछ, अनि तुमिहरु ठुला परमेसोरका स्हुन्तान ठरिन्याछौ, क्यानभुन्या परमेसोर त बैगुनि र सर्थिमाथि टिठालु छन।
तेइ टोक्यानिले पावल र हाम्मा पछि पछि आइर यइथो भुनि कोकाइ, “यिँ म्हाँन परमेसोरका सेबा गन्न्या मान्ठ हुन्। यिनुहरुले त मुक्ति पाउन्या बाटाका बार्यामै स्हुनाउँदाछुन्।”