31 अब हेर तुमि गुर्बिनि हुन्याछौ, र एक छोरो पाउन्याछौ, तेइको नाउँ इसु राख्नु।
तर सोर्गका रैबार्याले तिनुकन भुन्या, “भेइ नमान जकरिया, क्यानभुन्या तुम्मो प्रार्थना परमेसोरले स्हुन्याछुन्। अब तुम्मि जोइ एलिसिबाले एक छोरो पाउन्या छुन्, र तुमिले तेइको नाउँ युहन्ना राख्नु।
तिँ एक कन्या टोक्यानिति गया, तेइकन राजा दाउद बुङ्सका योसेफ भुन्न्या मान्ठका मागियाइ छि तेइको नाउँ मरियम छियो।
आठ दिन पुगि स्हक्या भाउकन इस्राएलि अइन उन्सारको खतना गद्दा तिनुको नाउँ इसु राख्या, यइ नाउँ परमेसोरका रैबार्याबाट आमाका कोखौनो आउनुभुन्दा पैला दिया छियो।
यइगरि दाउदले इसुकन ‘प्रभु’ भुन्दाछुन भुन्या फेरि तिँ क्यागरि दाउदका स्हुन्तान भया?”