30 सोर्गका रैबार्याले तिनुकन भुन्या, “भेइ नमान, मरियम, क्यानभुन्या तुमिले परमेसोरबाट कृपा पायाइछौ।
तर सोर्गका रैबार्याले तिनुकन भुन्या, “भेइ नमान जकरिया, क्यानभुन्या तुम्मो प्रार्थना परमेसोरले स्हुन्याछुन्। अब तुम्मि जोइ एलिसिबाले एक छोरो पाउन्या छुन्, र तुमिले तेइको नाउँ युहन्ना राख्नु।
“नानो बगाल, भेइ नमान! क्यानभुन्या तुमिहरुकन आम्नो राज्याका मान्ठ बुनाउन परमेसोर बाबा खुसि छुन्।
र भुन्या, ‘या पावल, भेइ नमान्, तो रोमि म्हाँराजाका अगाडि जानै पड्छ। हेर्, तोकन परमेसोरले दया गर्या हुनाले तेइस्हात झाँजमै चड्न्या जति स्हबैकन उनुले जोगाउन्या छुन्।’