29 तर तिँ यइ कुडाले जात्ति बिचल्लित भइन् र यइ कइथो जदेउ हो भुनि मुनौनो स्हुइन लागिन्।
जकरियाले तिनुकन देख्यार आत्तिया अनि भेइ मान्या।
सोर्गका रैबार्याले तिनुति गैकन भुन्या, “परमेसोरको अनुग्र पायै स्हैनि, तुमिकन मेरो जदेउ, परमप्रभु तुमि स्हात छुन्।”
यि कुडा स्हुन्याहरु स्हबैले यइ भाउ पछि कइथो हुन्या होला भुनि आम्ना मुनौदा कुडा खेलाया। क्यानभुन्या परमप्रभुको सक्ति तेइ भाउमाथि छियो।
तर मरियमले यि स्हबै कुडा स्हुम्जुदै मुनौदा राखिन्।
अनि इसु आम्ना आमा बाबा स्हात नासरतमै फर्क्या र तिनुहरुको हुकुम मानिकन बस्या। इसुकि आमाले यि स्हबै कुडा नबिर्सिकन मुनौदा राखिन्।
जब पत्तुरुस आपैले देख्या यइ दर्सनको अथ्थ क्या होला भुनि अलमलि रया छिया, तेइबेला कर्नेलियसले पठाया मान्ठहरु सिमोनको घर खोइदै धेलाति ढुक्या।
तिनुले भेइ मानि सोर्गका रैबार्याकन हेर्या हेर्याइ गरि भुन्या, “प्रभु मु नेइ छु।” अनि सोर्गका रैबार्याले भुन्या, “तुम्मो प्रार्थना र तुमिले नागाहरुकन गर्या काम परमेसोरले देख्याछुन्।