26 एलिसिबा गुर्बिनि भया छ मुइनामै परमेसोरले गब्रिएल सोर्गका रैबार्याकन गालिलको नासरत नाउको गाउँमै पठाया।
सोर्गका रैबार्याले तिनुकन भुन्या, “मु गब्रिएल हुँ, परमेसोरको अगेडि उबिरदोछु। तुमि स्हात कुडा गन्न र यइ खुसिको रैबार स्हुनाउन मुकन पठायाहुन्।
परमप्रभुको अइनले भुन्या उन्सार गन्नु पड्न्या जत्ति स्हबै काम गरि स्हक्यापछि, योसेफ र मरियमले भाउकन ल्याइ आम्नै सहर नासरतको गालिलमै फर्क्या।
तेइबेला योसेफ पुनि नाउँ दत्ता गन्न गालिलको नासरतबाट यहुदियाको बेथलेहेम भुन्या राजा दाउदको गाउँमै गया, क्यानभुन्या तिँ दाउदका स्हुन्तान छिया।