2 पैलैदेखि भया कुडा तिनुहरुले ज्या देख्याछिया तेइ तिनुले हामिकन स्हुनाया। यइथै गरि तिनुहरुले ज्या भुन्या, जो अरुहरुले यि कुडा लेख्या छुन्।
परमेसोरका छोरा इसु ख्रिस्टको बार्यमै राम्मो रैबारको सुरु यस्हरि हुन्छ।
अनि तिँ चेलाहरु गयार स्हबै ठौरमै प्रचार गर्या। प्रभुले तिनुहरु स्हात काम गरिरया, र तिनुहरुले प्रचार गर्या कुडाकन अचुम्मका कामबाट स्हाँचो ठराइदिया। आमेन।]
बिउ छड्न्या भुन्याको परमेसोरको बचन प्रचार गर्नु हो।
तुमिहरु यि स्हबै कुडाका स्हाँचि हुनु पड्छ।
इसुले दुख स्हइ क्रुसमै मर्या पछि आम्ना चेलाहरुका अगाडि आपु ज्युँदा भया पक्का चिनारिहरु दिया। चालिस दिनस्हम्म इसु तिनुहरुति मथ्थै चोटि देखाला पड्या अनि परमेसोरको राज्याको बार्यामै तिनुहरुकन भुन्या।
तर पबित्त आत्मा तुमिहरुमै आयापछि तुमिहरुले सक्ति पाउन्याछौ, र तुमिहरु यरुसलेममै, पुरै यहुदियामै, सामरियामै र धत्तिको उन्तिम छेउस्हम्मै मेरा बार्यामै भुन्न्याछौ।”
पर्गामै पुनि राम्मो रैबार स्हुनाया। अनि तिनुहरु अटालिया सहरतिर गया।
पावल, सिलास र तिमोथि फ्रिगिया र गलातिया ठौर हुदै गया। क्यानभुन्या तिनुहरुकन पबित्त आत्माले एसियामै बचन स्हुनाउन जान दियानुन्।
ताँइका यहुदि मान्ठहरु थेसलोनिकेका मान्ठहरु भुन्दा निका छिया। तिनुहरुले परमेसोरको बचन मुनलाइकन स्हुन्या। पावलले भुन्या कुडा स्हाँचा हुन कि होइनुन् भुनि तिनुहरु दिनदिनै धर्मसास्त्र पडेर जाँइता छिया।
अब उठ र आम्नो खुट्टामै ढुक। क्यानभुन्या मोइले तोकन मेरो सेबक र स्हाँचि दिन्या मान्ठ बुनाउन खोज्याछु। तेइबिअ मु तोइति देखला पड्या छु तोइले मेरा बार्यामै देख्या कुडा र मोइले तोकन पछि देखाउन्या कुडाहरु स्हबै अरु मान्ठहरुकन स्हुनाउनै पड्छ।
क्यानकि हामिले देख्या र स्हुन्या कुडाहरुमै हामि चुप्पलागि बैन स्हक्तैनौं।”
तब तिँ छरिछिट्टन भया बिसासिहरु गयर स्हबैतिर प्रभुको बचन स्हुनाउन लाग्या।