19 सोर्गका रैबार्याले तिनुकन भुन्या, “मु गब्रिएल हुँ, परमेसोरको अगेडि उबिरदोछु। तुमि स्हात कुडा गन्न र यइ खुसिको रैबार स्हुनाउन मुकन पठायाहुन्।
ध्यान दिइकन स्हुन, तेइ बचन आम्नो बेलामै पुरा हुन्याछुन। क्यानभुन्या तुमिले परमेसोरका बचनमै बिसास मान्यानौ, जो दिन स्हुम्म यिँ कुडा पुरा हुनैन, तेइबेला स्हुम्म तुमि लाटो हुन्याछौ र बोल्न स्हक्न्यानाइ।”
एलिसिबा गुर्बिनि भया छ मुइनामै परमेसोरले गब्रिएल सोर्गका रैबार्याकन गालिलको नासरत नाउको गाउँमै पठाया।
तर प्रभुका रैबार्याले तिनुकन भुन्या, “भेइ नमान! मु तुमिहरुकन खुबै राम्मो रैबार स्हुनाउछु, यइ रैबार स्हुन्यापछि स्हबै मान्ठ आनन्दित हुन्याछुन।
तेइबिअ चनाखो भइ बस। आइपड्न्या स्हबै कुडाहरुबाट उम्कुन र मान्ठको छोराका अगेडि उभिन्या सक्ति हामिहरुकन देउ भुनि परमेसोर स्हात बादै प्रार्थना गर।”