Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 1:17 - जुम्‍ली

17 परमेसोरका रैबार दिन्‍या एलिया जैथै तिँ पुनि आत्‍मा र बलले भरिकन प्रभुका निम्‍ति एक जाति तयार पाड्‌न प्रभुका अगेडि जान्‍याछुन्। तिनुले बाबाआमा र टटुकिका बिचौनो राम्‍मो सम्‍बन्‍द गद्‌दिन्‍याछन् र धर्मिहरुका जस्‍तै बाइन अटेरिहरुकन लाउन्‍याछुन्।”

Faic an caibideil Dèan lethbhreac




लुका 1:17
38 Iomraidhean Croise  

तिनुले मस्‍तै इस्राएलिहरुकन प्रभुपरमेसोर तिर फर्काउन्‍याछुन्।


“ए मेरा छोरा, तुमि स्‍हबै भुन्‍दा ठुला परमेसोरका रैबार्‍या भुनिन्‍याछौ क्‍यानकि तुमि प्रभुको अग्‍यार अग्‍यार उनुको बाटो बुनाउन्‍याछौ,


तेइपछि मोइले तुरुन्‍तै तुमिकन डाक्‍न मान्‍ठ पठायाँ, र तुमि हाम्‍मा निम्‍ति दुख गरेर आयौ। अब प्रभुले तुमिकन क्‍या भुन्‍न्‍या आग्‍या दियाछुन् तेइ कुडा स्‍हुन्‍न हामिहरु परमेसोरको अगाडि तैयार भयाछौ।”


तेइबिअ ज्‍या कुडाको मान हुनैन, यति कोइले तेइ कुडाबाट आपुकन स्‍हुद्‌दो पार्‍यो भुन्‍या तेइ मान भया काममै चलाइन्‍या भाँडो बन्‍न्‍याछ। घरा मालिकका लेखि तेइ चोखो र राम्‍मा काममै चलाइन्‍या मुनपड्‌दो हुन्‍याछ।


Lean sinn:

Sanasan


Sanasan