15 क्यानभुन्या तिँ परमप्रभुका नजरमै ठुला मानिन्याछुन। तिनुले अंगुरको जाँड र अरु केइ पुनि मात्तिन्या चिज कैले पिन मिल्लैन, र आमाको कोखदेखि नै तिँ पबित्त आत्माले भरिन्याछुन्।
तुमि मस्तै खुसि हुन्याछौ, र मस्तै जुनले तिनुको जुन्ममै रड गन्न्याछुन्।
मु तुमिहरुकन भुन्दोछु, स्हैनिहरुबाट जुन्मियामद्दि युहन्नाभुन्दा ठुलो कोइ नाइ, तर जो परमेसोरको राज्यामै नानो छ, तेइ तिनुभुन्दा अझ ठुलो हुन्छ।”
बप्तिस्मा दिन्या युहन्ना आया, अनि तिनुले न त रोटा खान्छिया न अंगुरको जाँड पिन्छिया। तुमिहरुले ‘तिनुकन भुत लाग्या छ’ भुन्दाछौ।
अनि तिनुहरु स्हबै जुना पबित्त आत्माले भरिपुरि भयार, तिनुहरुकन पबित्त आत्माले दिया सक्ति उन्सार तिनुहरुले अरु भासाहरुमै बोल्ल लाग्या।