14 तुमि मस्तै खुसि हुन्याछौ, र मस्तै जुनले तिनुको जुन्ममै रड गन्न्याछुन्।
तर सोर्गका रैबार्याले तिनुकन भुन्या, “भेइ नमान जकरिया, क्यानभुन्या तुम्मो प्रार्थना परमेसोरले स्हुन्याछुन्। अब तुम्मि जोइ एलिसिबाले एक छोरो पाउन्या छुन्, र तुमिले तेइको नाउँ युहन्ना राख्नु।
क्यानभुन्या तिँ परमप्रभुका नजरमै ठुला मानिन्याछुन। तिनुले अंगुरको जाँड र अरु केइ पुनि मात्तिन्या चिज कैले पिन मिल्लैन, र आमाको कोखदेखि नै तिँ पबित्त आत्माले भरिन्याछुन्।
परमप्रभुले तिनुकन यति ठुलो दया गर्या छुन् भुन्न्या स्हुन्यार तिनुका स्हुनपुनहरु र गाउँल्याहरुले तिनु स्हात रड् गर्या।