13 तर सोर्गका रैबार्याले तिनुकन भुन्या, “भेइ नमान जकरिया, क्यानभुन्या तुम्मो प्रार्थना परमेसोरले स्हुन्याछुन्। अब तुम्मि जोइ एलिसिबाले एक छोरो पाउन्या छुन्, र तुमिले तेइको नाउँ युहन्ना राख्नु।
तर तेइ तुन्नेरि मान्ठले तिनुहरुकन भुन्यो, “नझस्किअ, तुमिहरु नासरतका इसुकन खोइदिछौ, तिँ क्रुसमै टाँगिया छिया। तर अइले तिँ ज्युँदा भइ उठ्याछुन्। इसु न्या नाइ। तिनुकन राख्या ठौर हेर।
तुमि मस्तै खुसि हुन्याछौ, र मस्तै जुनले तिनुको जुन्ममै रड गन्न्याछुन्।
सोर्गका रैबार्याले तिनुकन भुन्या, “भेइ नमान, मरियम, क्यानभुन्या तुमिले परमेसोरबाट कृपा पायाइछौ।
आठ दिन पुगि स्हक्या भाउकन इस्राएलि अइन उन्सारको खतना गद्दा तिनुको नाउँ इसु राख्या, यइ नाउँ परमेसोरका रैबार्याबाट आमाका कोखौनो आउनुभुन्दा पैला दिया छियो।
तिनुले मुकन भुन्या, ‘कर्नेलियस, परमेसोरले तुम्मो प्रार्थना स्हुन्याछुन् र तुमिले नागाहरुकन गर्या दयाको काम स्हुम्ज्याछुन्।